Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री

हाम्रो कोशी आवाज
बैशाख २४ २०८०, आइतबार
समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री

धरानः प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले अध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नु अतिआवश्यक भएको समेत बताए ।
प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान आवश्यक रहेको बताए । विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही रूपमा सदुपयोग गर्न तथा युग सापेक्ष बनाउन जरुरी रहेको धारणा उनले राखे ।

प्रकाशित मिति: बैशाख २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend