Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डीभीको रिजल्ट कसरी हेर्ने ?

हाम्रो कोशी आवाज
बैशाख २४ २०८०, आइतबार
डीभीको रिजल्ट कसरी हेर्ने ?

सन् २०२४ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) चिट्ठाको रिजल्ट प्रकाशित भएको छ । रिजल्ट शनिबार राति साढे ९ बजे सार्वजनिक भएको हो ।
ईडीभी भर्दा प्राप्त भएको कम्फर्मेसन कोड नम्बरका आधारमा आफूलाई ईडीभी परेको नपरेको थाहा पाउन सकिन्छ ।
रिजल्ट www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।

प्रकाशित मिति: बैशाख २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend