Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राष्ट्रपतिबाट सरकारका नीति तथा कार्यक्रम प्रस्तुत

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०८०, शुक्रबार
राष्ट्रपतिबाट सरकारका नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न पौडेल शुक्रबार ससद् भवन नयाँ बानेश्वरमा पुगेका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गरेका छन् ।
पेटसम्बन्धी रोगको उपचार भारतमा गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् । उनलाई चिकित्सकहरूले ३ साता आइसोलेसनमा आराम गर्न सुझाव दिएका थिए । सुरक्षाकर्मीहरूको सहयोगमा उनी संसद्को रोस्ट्रममा पुगेका थिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend