Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क र बालेनलाई जोड्न सके हुन्थ्यौं: रवि लामिछाने

हाम्रो कोशी आवाज
असार ७ २०८०, बिहिबार
हर्क र बालेनलाई जोड्न सके हुन्थ्यौं: रवि लामिछाने

धरानः रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् ।
रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।”

प्रकाशित मिति: असार ७ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend