Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बल्ल घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

हाम्रो कोशी आवाज
असार १३ २०८०, बुधबार
बल्ल घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

धरान: नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारदेखि निरन्तर बढिरहेको सुनको भाउ बुधबार घटेको हो ।
बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: असार १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend