Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटक बन्द गराउन माग गर्दै उजुरी

हाम्रो कोशी आवाज
भाद्र १२ २०८०, मंगलबार
टिकटक बन्द गराउन माग गर्दै उजुरी

धरानः सामाजिक अभियन्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले सामाजिक सञ्जाल टिकटक बन्द गराउन माग गर्दै सञ्चार मन्त्रालयमा निवेदन दिएका छन् ।
निवेदनमा टिकटक बिना अनुमति नेपालमा सञ्चालन गरिएको दाबी गरिएको छ । बिना अनुमति सञ्चालित टिकटकले सामाजिक सद्भाव बिगार्न मद्दत गरेको आरोप लाइएको छ ।
सञ्चालन गर्न दिए मापदण्डभित्र ल्याउन मन्त्रालयसँग आग्रह गरिएको छ । टिकटकलाई कानुनी दायरामा ल्याउँदै करमा पनि जोड्न माग गरिएको छ ।
यस्तो छ निवेदन

प्रकाशित मिति: भाद्र १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend