Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने समातिइन्

हाम्रो कोशी आवाज
भाद्र २७ २०८०, बुधबार
अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने समातिइन्

धरानः वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोडकी २५ वर्षीया सुधा चौधरी रहेकी छिन् ।
चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिने प्रलोभनमा पारी दुई लाख ७ हजार रुपैयाँ ठगी गरेकी हुन् ।
प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानकारी दिएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend