नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो । यहाँको डाँडाकाडा, पाखापखेराले मानिसको आँखा लोभ्याउँछ । जलस्रोतको दोस्रो धनी देश नेपालको हावापानी पनि सन्तुलित छ । यहाँको माटो पनि उर्वर छ...
नेपाली बजारमा दैनिक प्रयोग हुने सामानको मूल्य निरन्तर उकालो लागेको छ । दैनिक सामानको भाउ बढ्दै गएको छ । तर घट्ने छाटकाट देखिँदैन । पसलैपिच्छे एउटै समानको फरक फरक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend