पछिल्लो समय सिसीटिभी जताततै देखिन्छ । आफ्नो निजी घर, पसल, संघसंस्थामा सिसीटिभी जोड्ने क्रम बढेको छ । रोचक कुरा के भने, संघसंस्था, घरधनी र पसलेहरुले बिना दर्ता सिसीटिभी जडान...
आफूविरुद्ध मुद्दा परेपछि, कुनै लफडा भएपछि सर्वसाधारण कानुन व्यवसायीकहाँ पुग्छन् । कानुन व्यवसाय न्याय दिलाउने एउटा माध्यम हो । तर, पछिल्लो समय देशको न्याय प्रणाली महङ्गिँदै गएको छ । जसका कारण पैसा...
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग रित्तो गाग्री लिएर पानीको गुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आए । त्यसले नै नेपालमा पानी कतिको छेलोखेलो छ ? भन्ने पुष्टि हुन्छ...
नेपालको कानुनले २० वर्षमूनिको विवाहलाई अवैध मानेको छ । कसैले २० वर्षअघि विवाह गर्यो भने त्यो विवाह बदर हुन्छ । अभिभावकलाई कारबाही गरिन्छ । विवाहचाँहि २० वर्षमूनि गर्न नहुने,...
पछिल्लो समय हरेक क्षेत्र राजनीतिको दलदलमा फसेको छ । कुनैपनि क्षेत्र राजनीतिबाट मुक्त छैन । चाहे त्यो निजामती कर्मचारी होस्, चाहे सुरक्षा संयन्त्र । स्कुल, कलेज, सरकारी कार्यालय, न्यायपालिका,...
नेपालको संविधानले हरेक नागरिकको मौलिक हकको संरक्षण गरेको छ । कुनै नागरिक जन्मिएपछि उसको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था सरकारले गर्नुपर्छ । तर, सरकारले नागरिकमाथि विभेद गरिरहेको...
पछिल्लो समय सवारी दुर्घटना ह्वात्तै बढेको छ । केही दिनयता दर्जनौं सवारी दुर्घटनाका ठूला घटना भएका छन् । जसबाट सयौं यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । यहाँ दिनहुँ सवारी...
बुढापाकाले भन्थे, ‘हातले दियो, खुट्टालाई दुःख ।’ यतिबेला बीमितहरुको अवस्था यो उखानसँग मिल्दोजुल्दो छ । मुलुकमा थुप्रै बीमा कार्यक्रम छ । स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमालगायतका बीमा कार्यक्रम...
नेपालीहरुको महान् चाड बडा दशैँ सकिएको छ । अहिले तिहार संघारमै आइसक्यो । दशैँ सकिएर तिहार नजिकिएसँगै अहिले बजारमा ह्वात्तै मूल्यवृद्धि भएको आम नागरिकको गुनासो छ । दैनिक उपभोग्य...
-अनुषा थापा नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तर, यहाँ सँधै जनताको आवाज दबाइन्छ । जनताको आवाज नसुनिकन सरकारले आफ्नो मनमौजी चलाउँदै आएको हो । जसमध्ये एक हो एमसीसी ।...
देश छोड्नेको लावालस्कर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । मुलुक रित्तो हुनेगरी नेपाली युवा विदेशिरहेका छन् । अघिल्लो दिन बाबुआमाको काजकिरिया सकाएर भोलिपल्ट छोराछोरी विदेश लाग्छन् । महिला...
सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुईटा कुराले सताउँछ । पहिलोः बाटो कहाँबाट काट्ने ? दोस्रोः दिसापिसाब लाग्यो भने कहाँ जाने ? काठमाडौं उपत्यकामा नजिक(नजिक आकाशे पुल छैन् । यता,...
पछिल्लो समय थुप्रै बीमा कम्पनी खुलेका छन् । व्यक्ति, घर, गाडीलगायत अन्य अचल सम्पत्तिको पनि बीमा गरिन्छ । बीमा गरेबापत वषेनि २५ हजारदेखि लाखौं रुपैयाँसम्म लिन्छन्, कम्पनी । यत्रो...
सहकारीले बचत फिर्ता नगरेपछि पीडितहरुलाई सहकारी विभाग धाउँदै ठिक्क भएको छ । मिनभवनस्थित विभागको कार्यालयमा बचतकर्ताको भीड लागिसकेको थियो । दुई सय बढी बचतकर्ता आफ्नो बचत फिर्ता दिलाइदिन माग...
सरकारले सर्वसाधारणलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउने भन्दै हेल्थ पोष्ट खोलेको छ । तर, पछिल्लो समय हेल्थ पोष्टमा औषधी लिन जाँदा औषधी छैन भन्दै खाली हात पठाउने गरेको आम सर्वसाधारणको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend