Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आहा ! धरानमा पनि स्केट पार्क

हाम्रो कोशी आवाज
असोज २६ २०८२, आइतबार
आहा ! धरानमा पनि स्केट पार्क

धरानमा विगत केही महिनादेखि बालबालिकाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर धरान–१२ स्थित वशन्त स्मृति भवनमा स्केटिङ खेल खेलाउने स्केट पार्क खुलेको छ । स्केटिङ खेल्नको निमित दुई सय तिरेमा स्केटिङ सुज (जुत्ता) सहित एकघण्टा खेल्न पाइने अभिभावक प्रविन भट्टराईले जानकारी दिएका छन् ।
तस्वीरः लक्ष्मण थापा

 

प्रकाशित मिति: असोज २६ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend