Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शान्त धरान (११ फोटो)

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
शान्त धरान (११ फोटो)

धरानः सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको हो । पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । लकडाउनको ६४ औं दिनमा आइपुग्दा धरान शान्तझैं छ । लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहेक सवारी मात्रै सञ्चालनमा आएका छन् । पछिल्लो समय मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपटेड अनुसार संक्रमित ७०० नजिक पुगेको छ । फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend