Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
लागूऔषधसहित युवा पक्राउ

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।
शनिबार राति ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ वर्षीय श्याम चौधरीलाई लागूऔषध नाइट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend