Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीमा ५६ मध्ये ४६ ढोका खोलिए, खतरा भने टर्दै

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
कोशीमा ५६ मध्ये ४६ ढोका खोलिए, खतरा भने टर्दै

सुनसरीः कोशी नदीमा ५६ मध्ये ४६ वटा ढोका खुलिएका छन् ।
यो वर्षकै उच्च बहाव प्रतिसेकेण्ड ३३च् लाख ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको कन्ट्रोल रुमले जनाएको हो । उक्त बहाव यो वर्षकै उच्च हो ।
ड्युटीमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीका अनुसार कोशी नदी तटका बासिन्दालाई नदी आसपास नजान गए रातिदेखि नै सूचित गरिएको छ ।
सोमबार राति १ बजेको मापन अनुसार २ लाख ९१ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो ।

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend