Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकै परिवारका १४ जनामा कोरोना देखिएपछि रंगेली बन्द

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
एकै परिवारका १४ जनामा कोरोना देखिएपछि रंगेली बन्द

विराटनगरः मोरङका रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमण रोकथामका लागि तीनदिन नगरपालिकाका विभिन्न वडामा बन्दको आव्हान गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदी मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौंबाट रंगेली घर आएका थिए । नगरपालिकाका अनुसार करिब १ महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् ।
दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend