Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित युवा समातिए

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
ब्राउनसुगरसहित युवा समातिए

बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका–३ बस स्टेण्डबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय मिलन भुजेललाई १ ग्राम नियन्त्रित ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend