Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोर नदीले बगाएर १५ वर्षीय बालक बेपत्ता

हाम्रो कोशी आवाज
साउन २५ २०७७, आइतबार
तमोर नदीले बगाएर १५ वर्षीय बालक बेपत्ता

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का हर्कबहादुर लिम्बूका १५ वर्षीय छोरा शुक्रबिर लिम्बू तमोर नदीले बगाएर बेपत्ता भएका छन्
साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका बालकलाई अचानक नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटी गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: साउन २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend