Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पथरीमा माछा मार्ने क्रममा खोलामा डुबेर वृद्धको मृत्यु

हाम्रो कोशी आवाज
साउन २६ २०७७, सोमबार
पथरीमा माछा मार्ने क्रममा खोलामा डुबेर वृद्धको मृत्यु

पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ६३ वर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ ।
आइतबार साँझ सवा ६ बजेको समयमा सो खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पूरा गरी अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: साउन २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend