Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ५ महिलासहित ८ जनामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र १५ २०७७, सोमबार
धरानमा ५ महिलासहित ८ जनामा कोरोना पुष्टि

धरानः धरानमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोमबार कोरोना पुष्टि हुनेमा धरान वडा नं. २२ वर्षीय पुरुष, धरान वडा नं. १२ का १७ वर्षीय पुरुष, धरान वडा नं. १८ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै धरान वडा नं. ५ का ३६ वर्षीया महिला, धरान वडा नं. १८ का ४२, ७२, ५३, ४४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
उनीहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब दिइएका रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

प्रकाशित मिति: भाद्र १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend