Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा लडेर डेढ वर्षीया नाबालिकाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
सुनसरीमा लडेर डेढ वर्षीया नाबालिकाको मृत्यु

सुनसरीः सुनसरी भोक्राहा नरसिंह–४ बस्ने नसरुदिन अन्सारीको डेढ वर्षीया छोरीको लडेर मृत्यु भएको छ ।
आइतबार दिउँसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाँझो खेतबारीमा नाबालिका रविपना खातुन लडिरहेको अवस्थामा फेला परेको र उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल इनरुवा लैजाँदै गर्दा मृत्यु भएको भनी आफन्तले जानकारी दिएका छन् । घटनाको जानकारी पाउनसाथ प्रही टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend