Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बिर्तामोडः झापा हल्दीबारी–३ जलथल बस्ने ४७ वर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।
दिउँसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर बेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा आइतबार दिउँसो ३ बजे मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend