Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी गाउँपालिकाका युवा लागूऔषधसहित पक्राउ

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
कोशी गाउँपालिकाका युवा लागूऔषधसहित पक्राउ

सुनसरीः सुनसरी कोशी गाउँपालिका–३ का ३९ वर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रित लागूऔषधसहित पक्राउ परेका छन् ।
कोशी गाउँपालिका–३ मै झोला बोकी हिँडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध फेला परेको हो । उनले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स डिसी ५०० ट्याब्लेट, नाइटोजन र २८८ क्याप्सुल, स्पामो प्रोक्जोभिन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend