Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का सांसदले दशैंभत्ता नपाउने

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
प्रदेश १ का सांसदले दशैंभत्ता नपाउने

विराटनगरः प्रदेश १ का सांसदले दशैंभत्ता नपाउने भएका छन् ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च उपलब्ध गराउने व्यवस्था नभएकाले भत्ता नपाएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाको ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएक सदस्य छन् ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend