Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुटी दुर्घटनामा समीक्षा राईको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
स्कुटी दुर्घटनामा समीक्षा राईको मृत्यु

बेलबारीः बेलबारी–४ बस्ने १९ वर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ ।
बुधबार राति पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक समीक्षा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी समीक्षाको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहानको राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend