Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दयाहाङ राईको ‘आउन माया’

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७७, शनिबार
दयाहाङ राईको ‘आउन माया’

धरानः दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीतमा हरि लम्सालको शब्द छ । किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend