Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहारमा झनै उज्यालिएको धरान

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७७, शनिबार
तिहारमा झनै उज्यालिएको धरान

सधैं उज्यालो रहने धरान झिलिमिली तिहारले झनै उज्यालिएको छ । शनिबार ९ बजे धरान आसपासको विजयपुर र सारङ्गा डाँडाबाट यस्तो देखियो । मोबाइलबाट कैद भएका केही तस्वीरहरु । ती दुई स्थानमा तस्वीर खिच्न र भिडियो लिन अहिलेका पुस्ता समेत पुगेका थिए । कतिपयले त टिकटक बनाउँदै रमाएका समेत थिए भने कतिपय सेल्फी हानेर पनि रमाएका थिए । । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend