Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेकपा विवादको जड यस्तो !

हाम्रो कोशी आवाज
मंसिर १७ २०७७, बुधबार
नेकपा विवादको जड यस्तो !

नेकपाका धरान इन्चार्ज तथा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघा नेकपा विवादको जड कारण यी रहेको औंल्याउँछन् ।
–व्यक्तिवादी प्रवृत्तिको हावी, सङ्गठनात्मक अराजकता
–एकता गलपासो होइन सरकार र पार्टीबीच तारतम्य मिलेको छैन ।


–राज्यको नेतृत्व गर्ने अंग र निकायकै मानिस संघीयताको विरुद्धमा बोलिरहेका छन् ।
–काम, कारवाहीमा जनताले प्रश्न उठाइरहेका छन् ।
–सरकार मनोगत ढङ्गले हिँडेको कारण जनता रुष्ट बनेका हुन् ।
–लडाइँ गरेर जनताको व्यवस्था गणतन्त्र ल्याएका छौं । लेखेको कुरालाई अक्षरस पालना नगरेको कारणले पुराना व्यवस्थातिर जनताको ध्यान गएको हो ।


–एमाले र माओवादी केन्द्र भत्काएर नेकपा बनायौं । तर अझै जबज र एजब किन ?
–निस्केर जाऊ, छोडेर जाऊ भन्नुको अर्थ के ?
–पार्टीको विधि र पद्दतिअनुसारको विचार पनि आएको छैन ।
सुनौं भिडिओ

प्रकाशित मिति: मंसिर १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend