Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा श्रमिक दिवसले नछोएका महिला

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
धरानमा श्रमिक दिवसले नछोएका महिला

धरानः आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । संसारभर महिला अधिकारका आवाज उठाउँदै मनाइएको छ । धरानमा पनि गोष्ठी र अन्तरक्रिया भइरहेका छन् । तर दिवस थाहै नपाउने र यस्ता दिवसले नछुने धेरै श्रमिक महिला छन् ।
धरानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ठूला कार्यक्रम पनि भए । आवाज पनि उठे । महिला अधिकारका आवाज उठिरहँदा धरान-१६ मा श्रम गर्दै महिला । धरानमा यस्ता सयौं महिलालाई यस्तो दिवसले छोएको छैन । कतिलाई त यस दिवसबारे समेत थाहा नभएको बताउँछन् । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend