Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘हेर्देउन मायाले’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
‘हेर्देउन मायाले’ सार्वजनिक (भिडिओ)

धरानः अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बूको संगीत छ । म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा निमा तामाङ, सुजन राई र विशाल लिम्बूको समेत अभिनय देख्न सकिन्छ ।
पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा विल्सनविक्रमको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो । तक्मेबुडा डटकममार्फत् भिडियो सार्वजनिक गरिएको हो । -इमेलमार्फत्

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend