Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायिका रचना रिमालले कक्षा-१२ पास गरिन्, ल्याइन् ३.४४ जीपीए

हाम्रो कोशी आवाज
मंसिर १७ २०७८, शुक्रबार
गायिका रचना रिमालले कक्षा-१२ पास गरिन्, ल्याइन् ३.४४ जीपीए

धरानः नेपाली लोक गायिका रचना रिमालले कक्षा १२ को परिक्षामा ३.४४ जीपीए ल्याएकी छन् ।
राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा बाह्र को नतिजा सार्वजनिक गरेको थियो ।
उनले सामाजीक संजाल फेसबुकमार्फत आफूले सोही अंक प्राप्त गरेको बताएकी हुन् ।
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति: मंसिर १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend