धरान: नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतकि प्रतविेदनमाथ नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् ।
उपत्यका वशिेष प्रदेश समतिकिो समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सम्खिडाले बन्दसत्रमा रपिोर्टङि गराएको एक नेताले बताए । दस्तावेजमा आधारभूत वषियहरु अपुग रहेको र महाधविेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ। यस्तै सो समूहका केही प्रतनिधिलिे लखिति सुझाव राखेको पन बताइएको छ।