Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खराब मौसमले जहाज फनफनी

हाम्रो कोशी आवाज
पुष १६ २०७८, शुक्रबार
खराब मौसमले जहाज फनफनी

धरान: काठमाडौं स्थति ित्रभिुवन अन्र्तराष्ट्रयि वमिानस्थलमा खराब मौसमका कारण आकाशमै इन्धन सकनि लागेपछ ४ वमिानलाई भारत र बंगलादेश डाइभर्ट गरएिको छ । यस्तै ४ वमिान आकाशमै होल्ड भएका छन् ।
अवतरणको तयारीमा रहेका ८ अन्र्तराष्ट्रयि उडान शुक्रबार बहिानको खराब मौसमको चपेटामा परेका छन् । बहिान जरिो’ भजिविलिटिीका कारण त्रभिूवन अन्र्तराष्ट्रयि वमिानस्थल बन्द भयो । वमिान स्थल खुल्ने आशामा वदिेशबाट आएका ८ अन्र्तराष्ट्रयि उडानले काठमाडौं देख िसमिराको आकाशमाथ िकैयौं पटक चक्कर काटे ।
त्रभिुवन वमिानस्थल स्रोतका अनुसार आकाशमा चक्कर काटरिहेका ४ बमिानको इन्धन सकनि लागेपछ ि३ वटालाई बंगलादेशको ढाका एयरर्पोट एक वमिानलाई कलकत्ता डाइभर्ट गरएिको छ । कुवेतबाट आएको जजरिा एयरका २ वमिान र दमामबाट आएको हमिालयन एयरको १ वमिानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुबईको वमिान कलकत्ता एयरपोर्ट गएको छ ।
यस्तै कतार एयरको एउटा वमिान, हमिालयन एयरका दुई वमिान, नेपाल एयरलाइन्सको एउटा वमिान आकाशमा होल्डमा रहेका छन् । यी वमिानले काठमाडौं र समिराको आकाशमा चक्कर काटरिहेका छन् । वमिानस्थल स्रोतका अनुसार यी वमिानहरु दुबई र दोहाबाट काठमाडौं आएका हुन् ।
आन्तरकि उडान पन ठप्प केही बेरपछ खुल्ने अपेक्षा
बहिानैदेख िलागेको बाक्लो हुस्सुका कारण वमिानस्थलको भजिविलिटिी जरिो अवस्थामा पुगेको थयिो । वमिानस्थल बन्द हुँदा आन्तरकि उडान पन िप्रभावति बन्यो । बस्तिारै मौसम खुल्दै गएकोले एयरपोर्ट खुल्न लागेको वमिानस्थलका आन्तरकि टर्मनिल प्रमुख पूर्ण प्रसाद चुडालले रातोपाटीलाई जानकारी दएि । बहिान कुनैपन िआन्तरकि उडान नभएको र केही बेरपछ भरतपुर, भद्रपुर लगायतका स्थानका लाग उडान हुने जानकारी दएि ।

प्रकाशित मिति: पुष १६ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend