Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमेरिकी डलर सस्तो हुँदै

हाम्रो कोशी आवाज
पुष १६ २०७८, शुक्रबार
अमेरिकी डलर सस्तो हुँदै

धरान: नेपाल राष्ट्र बैंकले आजका लाग िवदिेशी मुद्राको वनिमियदर सार्वजनकि गरेको छ । अमेरकिी डलरको मूल्यमा अढाई महनिा यताकै सबैभन्दा कम रहेको छ । शुक्रबार एक अमेरकिी डलरको खरदिदर ११८ रुपैयाँ ७६ पैसा र वक्रिी दर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । वहिीबार एक अमरकिी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरदिर रहेको छ भने बक्रिीदर ११९ रुपैयाँ ८८ पैसा रहेको थयिो । बुधबार एक डलरको खरदिदर ११९ रुपैयाँ १५ पैसा वक्रिीदर ११९ रुपैयाँ ७५ पैसा रहेको थयिो ।
युरोपेली मुद्रा यूरो एकको खरदिदर १३४ रुपैयाँ २५ पैसा र वक्रिीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, अस्टेलयिन डलर एकको खरदिदर ८६ रुपैयाँ १९ पैसा र वक्रिी दर ८६ रुपैयाँ ६३ पैसा रहेको छ ।
कतारी रयिालको मूल्य एकको खरदिदर ३२ रुपैयाँ ६२ पैसा र बक्रिीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रयिाल एकको खरदिदर ३१ रुपैयाँ ६३ पैसा र वक्रिीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ । जापानीज ऐन १० को खरदिदर १० रुपैयाँ ३१ पैसा र वक्रिीदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दनिारको एक हप्ता पहलिा एकको खरदिदर ४०० रुपैयाँ ५८ पैसा पुगेको थयिो भने वक्रिीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थयिो । शुक्रबार कुवेती डनिार एकको खरदिदर ३९२ रुपैयाँ ४० पैसा रहेको छ भने वक्रिीदर ३९४ रुपैयाँ ३८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: पुष १६ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend