Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रात्रीकालीन व्यवसाय, सिनेमा हल र जिम बन्द गर्ने निर्णय

हाम्रो कोशी आवाज
माघ २ २०७८, आइतबार
रात्रीकालीन व्यवसाय, सिनेमा हल र जिम बन्द गर्ने निर्णय

धरानः सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरूसमेत बन्द गर्ने निर्णय भएको छ । यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ ।

प्रकाशित मिति: माघ २ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend