Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चित गायक प्रमोद खरेल र रुक्साना लिम्बूको ‘नोगेन’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
चर्चित गायक प्रमोद खरेल र रुक्साना लिम्बूको ‘नोगेन’ सार्वजनिक (भिडियोसहित)

धरानः चर्चित गायक प्रमोद खरेल र गायिका रुक्साना लिम्बूको नयाँ गीत र भिडियो सार्वजनिक भएको छ ।
नयाँ गीत ‘नोगेन’ (धन्यवाद) प्रमोद खरेलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । द भ्वाइस अफ किड्स सिजन १ मा आफ्नो टिम रुक्सानालाई कोच गर्दै फाइनललिष्टसम्म पुरयाएका गायक प्रमोद खरेलले आफ्नो विद्यार्थीलाई जीवनको बाटो सजिलो छैन भन्दै लिम्बू भाषामा नोगेन ( धन्यवाद) सहित आशीर्वाद दिँदै युगल गीत बजारमा ल्याएका हुन् । गीतमा महेश खड्काको सङ्गीत र शब्द रहेको छ । एरेञ्ज विशाल निरौलाले रहेको छ ।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend