Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु, श्रीमान नियन्त्रणमा

हाम्रो कोशी आवाज
चैत्र १ २०७९, बुधबार
गुडिरहेको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु, श्रीमान नियन्त्रणमा

धरानः सुनसरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । को७प ५६५ नम्बरको मोटरसाइकलमा पछाडि सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्सिया चन्द्रकलादेवी राय गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि उनलाई अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: चैत्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend