Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी सर्टिफिकेट

हाम्रो कोशी आवाज
चैत्र ३ २०७९, शुक्रबार
एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी सर्टिफिकेट

काठमाडौँ: फागुन महिनामा झण्डै १४ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १३ हजार ९४५ जनाले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका हुन्।

एनओसी लिनेमा सबैभन्दा बढी जापान जानेहरू छन्। जापान जान चाहने ८ हजार ९१ जनाले एनओसी लिएका हुन्। अमेरिकाका लागि ४८, अस्ट्रेलिया २६१०, क्यानडा १६६०, यूकेका लागि ५५९ जनाले एनओसी लिएका छन्।

प्रकाशित मिति: चैत्र ३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend