Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसिया कप क्रिकेट नेपालले आज भारतसँग खेल्दै

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
एसिया कप क्रिकेट नेपालले आज भारतसँग खेल्दै

धरान: एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend