केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन् ।
तस्बिर : केदार मगर/रासस

eL/ df}/Lsf] dx 5fGb} l;sf/L
vf]6fª, #@ h]7 M s]lknf;u9L ufpFkflnsf! km]bLsf] t]/fjfl:yt dxeL/df sfl9Psf] eL/ df}/Lsf] dx 5fGb} l;sf/L . km]bLsf ;fDkfª /fO{ ;d’bfon] k”Vof}{nL ;F:sf/sf ?kdf x/]s jif{sf] pFef}nL / pFwf}nL rf8sf] cj;/ kf/]/ eL/ df}/Lsf] l;sf/ ub}{ cfPsf 5g . t:jL/ M s]bf/ du/÷/f;;
