धरानः धरानमा आत्महत्याको स्थिति विकराल छ । धरानमा अहिलेसम्म धेरैजनाले आत्महत्या गरिसकेको पाइएको छ । वृद्धवृद्धा, बालबालिका, युवापुस्ता आदि सबैले आत्महत्या गरेको पाइएको छ । आखिर मानसिक रोग मात्रै...
धरानः इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ । लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा सप्तरीको खडक न.पा ३ का ३५ वर्षीय पुरुष छन् । उनको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान-१७ बीच घोपाका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।...
धरानः चिनियाँ अधिकारीले बनाइरहेको कोरोनाभाइरसविरूद्धका भ्याक्सिन आउने नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने उनीहरुले बताएका छन् । चाइनिज सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले...
धरानः धरान–१६ मा एउटै वडाका, एकै घरमा बस्ने १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले आइतबार साँझ यतिका संख्यामा कोरोना पोजेटिभ रिपोर्ट आएको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ । उनको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । रामधुनी ५, झुम्काका एक पुरुषको मृत्यु...
धरानः कोरोना संक्रमित बढिरहेको धरानमा शुक्रबारसम्ममा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४३ संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार ४३ संक्रमित...
१५ वर्षअघिको कुरा हो, मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने उद्देश्यले कास्कीको एउटा चौकीमा महिला स्वास्थ्य स्वयम्सेविकाको समूहसंग म डिप्रेसन रोगका बारेमा कुरा गर्दै थिएँ । डिप्रेसन हुँदा मन नरमाईलो...
धरान (रासस) कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना संक्रमणका कारण मन...
धरानः रुसी भ्याक्सिन ‘स्पुतनिक पाँचौ’ को पहिलो सेटको सार्वजनिक वितरण सुरु भइसकेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । ११ अगस्टमा रुसले यस भ्याक्सिनलाई दर्ता गरेको थियो । मस्कोस्थित गामालिया रिसर्च इन्स्टिच्युुट...
धरानः सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ । त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन् । नेपाल स्वास्थ्य...
सर्वसाधारणले स्वाइन फ्लू भनेर बुझेपनि यो मौसमी रुघाखोकी हो । सुंगुर बंगुरमा हुने रुघाखोकीलाई स्वाइन फ्लु भनिन्छ । सुरुमा सुंगुर बंगुरबाट मानिसमा यसको भाइरस सरेको हो । तर पछिल्लो समय...
धरानः कोरोना संकटका कारण बन्दाबन्दी भएपछि सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको छ । लकडाउन शुरू भएयता चैतको एक साता परिवार नियोजन संघ सुनसरीको कार्यालय बन्द रहेको र त्यसपछि निरन्तर...
धरानः कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् । यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend