Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फिफा वरियतामा नेपाल १७० औं स्थानमा, नेपाल तेस्रो पनि

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
फिफा वरियतामा नेपाल १७० औं स्थानमा, नेपाल तेस्रो पनि

धरानः विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत नै कायम रहन सफल बनेको छ ।
नेपाल वरियतामा १७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल सोही स्थानमा थियो ।
दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा भारत र माल्दिभ्स अगाडि छन् । भारत १०८ र माल्दिभ्स १५५ औं स्थानमा छ ।

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend