Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोनाल्डोले किने विश्वकै महंगो कार

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
रोनाल्डोले किने विश्वकै महंगो कार

धरानः युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् ।
फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् ।
उनले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । यो कार संसारकै महंगो र विलाशी कार मानिन्छ ।
२०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियनसम्म पर्नसक्ने बताइन्छ ।
रोनाल्डोले खरिद गरेको उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ । -एजेन्सी

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend