Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माइखोलाले बगाएर बालक बेपत्ता

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
माइखोलाले बगाएर बालक बेपत्ता

इलामः इलामको माई नगरपालिका–२ का १४ वर्षीय बालक रुविन मगर माइखोलाले बगाएर बेपत्ता भएका छन् ।
गाईवस्तु हेर्न गएका मगर बिहीबार दिउँसो ४ बजेको समयमा माइखोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend