Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा करेन्ट लागेर युवतीको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १६ २०७७, मंगलबार
सुनसरीमा करेन्ट लागेर युवतीको मृत्यु

सुनसरीः सुनसरी दुहवी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ वर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलबार सवा १२ बजे आफ्नै घरमा लुगा सुकाइरहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend