Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चटयाङ लागेर महिलाको ज्यान गयो, पाँच घाइते

हाम्रो कोशी आवाज
भाद्र १६ २०७७, मंगलबार
चटयाङ लागेर महिलाको ज्यान गयो, पाँच घाइते

ताप्लेजुङः चटयाङ लागेर एक महिलाको ज्यान गएको छ ।
फुङलिङ नगरपालिका-१० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए ।
चट्याङ लागेर सिरिजंघा गाउँपालिका ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीन जना गरी पाँच जना घाइते भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend