Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १६ वर्षका जुम्ल्याहा दाजुभाइमा कोरोना संक्रमण

हाम्रो कोशी आवाज
भाद्र २२ २०७७, सोमबार
धरानमा १६ वर्षका जुम्ल्याहा दाजुभाइमा कोरोना संक्रमण

धरानः धरानमा थप दुईजनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी २ हेल्थ एड पदमा कार्यरत् कर्मचारीका दुईजना छोरामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले १६ वर्षका दुईजना जुम्ल्याहा छोरामा संक्रमण पुष्टि भएको जानकारी दिए । धरानमा योसँगै धरानमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend