Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक वर्षपछि बिबिएसको नतिजा सार्वजनिक

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
एक वर्षपछि बिबिएसको नतिजा सार्वजनिक

धरानः त्रिभुवन विश्वविद्यालयको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७६ सालको भदौ (असोजमा भएको प्रथम वर्षको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । आज सार्वजनिक भएको नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाइटमा गएर हेर्न सकिनेछ ।
त्यस्तै 4BBS (space) सिम्बोल नम्बर टाइप गरी 33624 मा एसएमएस गरेर पनि हर्न सकिनेछ ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend