Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई लाख लिएर फरार पक्राउ

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
दुई लाख लिएर फरार पक्राउ

सुनसरीः ठगी गरी फरार रहेका एक व्यक्ति पनि पक्राउ परेका छन् ।
पक्राउ परेका अर्का भोजपुर घर भई इटहरी बस्दै आएका भोजपुर अरुण–५ याकुका सुमन कार्की क्षेत्री रहेका छन् । क्षेत्रीले सोही ठाउँका एक ब्यक्तिलाई ‘विदेश पठाइदिन्छु म एजेन्ट हुँ’ भन्दै उनीबाट नगद २ लाख रुपैयाँ लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत शुक्रबार पक्राउ गरी उनीमाथि कानुनी कारबाही अगाडी बढाइएको जनाइएको छ ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend