Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालकलाई पैनीले बगायो, बालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
बालकलाई पैनीले बगायो, बालकको मृत्यु

विराटनगरः मोरङ लेटाङ–६ स्थित खेरुवा बस्ने रमेश कोइरालाको ४ वर्षीय छोरा रियाज कोइरालालाई पैनीले बगाउँदा उनको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १२ बजे सोही ठाउँको चिसाङ खोलाबाट ल्याएको पैनीमा रियाज पौडी खेलिरहेकोमा अचानक पैनीले बगाउँदा उनको मृत्यु भएको भनी आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend