Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उपचाररत तेह्रथुमका ३१ वर्षीय संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
धरानमा उपचाररत तेह्रथुमका ३१ वर्षीय संक्रमितको मृत्यु

धरानः धरानमा अर्का संक्रमितको मृत्यु भएको छ ।
तेह्रथुम म्याङलुङ–१ का ३१ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि मेडिसिन वार्डबाट बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा रिफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृगौला रोगबाट पीडित उनको सोमबार ९ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend