Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको खैरेमा गाँजा फाडियो

हाम्रो कोशी आवाज
असोज २३ २०७७, शुक्रबार
धरानको खैरेमा गाँजा फाडियो

धरानः धरान–२० विष्णुपादुकाको तल्लो खैरेमा प्रहरीले अवैधरुपमा लगाइएको गाँजा फँडानी गरेको छ ।
धरानस्थित इलाका प्रहरी कार्यालय डिएसपी डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले तल्लो खैरे भन्ने ठाउँको पाखोबारीमा लगाइएको ६ सय बोट गाँजा नष्ट गरेको जानकारी दिए ।
घरबारीमा लगाएको र केही आफैं पनि उम्रिएको अवस्थामा फेला पारी गाँजा नष्ट गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असोज २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend